किसानको समर्थनमा उत्रिइन् मिया खलीफा

काठमाडौं । पूर्व एडल्ड स्टार मिया खलीफा पनि किसानको आन्दोलनको सपोर्टमा उत्रिउकी छन् ।

यो भन्दा अगाडि पप स्टार रिहाना किसानलाई समर्थन गर्दै आएकी थिइन् ।

उनले ट्वीटर र इन्स्टाग्राममा एक आन्दोलनको सपार्टमा पोस्ट गरेकी छन् । साथै उनले किसान प्रदर्शनको फोटो पनि शेयर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?