प्रभास र सैफ अली खान स्टारर फिल्म ‘आदिपुरुष’को शूटिङ शुरु

काठमाडौं । साउथ सुपरस्टार प्रभास र सैफ अली खान स्टारर फिल्म आदिपुरुषको शूटिङ शुरु भएको छ ।

फिल्मको शूटिङ मंगलवारदेखि मुम्बईमा शुरु भएको हो ।

यसको जानकारी प्रभासले स्वयं सोसल मिडियामार्फत् दिएका छन् ।

View this post on Instagram

A post shared by Prabhas (@actorprabhas)

यो फिल्म २०२२ मा रिलीज हुनेछ । फिल्मको निर्दशन ओम राउतले गरिरहेका छन् ।

आदिपुरुष रामायाणमा आधारित फिल्म हो । फिल्ममा प्रभास राम र सैफ रावणको भूमिकामा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?