काठमाडौं । बलिउड अभिनेता बिक्की कौशल र मानुषी छिल्लरको फिल्म भोलिदखि शूटिङ हुने भएको छ । २ फेब्रुअरीबाट मध्य प्रदेशको माहेश्वरमा फिल्म शूटिङ हुने भएको हो ।
यो यशराज ब्यानरको फिल्म हो । जो गत वर्षको अक्टुबरमा फाइनल भएको थियो ।
फिल्मका लागि ११० जनाको टीम महेश्वर पुगेको छ ।
जहाँ फिल्मका लागि ३० वटा होटलको बुकिङ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया