कपिल शर्माको घरमा नयाँ सन्तानको आगमन : गिन्नीले छोरा जन्माइन्

काठमाडौं । बलिउडका चर्चित कमेडियन कपिल शर्मा दोश्रो सन्तानका पिता बनेका छन् ।

उनकी श्रीमती गिन्नी चतरथले आज बिहान छोरालाई जन्म दिएकी छन् ।

यसको जानकारी कपिलले स्वयं सोसल मिडियामार्फत् दिएका हुन् ।

उनले शुभकामना दिएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

यो भन्दा पहिला २०१९ मा कपिल-गिन्नीको घरमा छोरी अनायराको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?