काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको नाममा उनका फ्यानले र्याप लेखेका छन् ।

अहिले सोसल मिडियामा २ मिनेटको भिडियो भाइरल बनिरहेको छ ।
भिडियोमा एक फ्यान कंगना रनौताको ट्रिब्यूट दिइरहेका छन् ।
Just saw this from a fan, the love, faith and your admiration is all I have ❤️ pic.twitter.com/ilLNvHs2He
— Kangana Ranaut (@KanganaTeam) January 30, 2021
उनको नजरमा कंगना एक यस्ती शेर हुन्, जसले वन म्यान आर्मी बनेर सबैको सपना साकार गरेकी छन् ।
कंगनाले भनेकी छन्, ‘मैले हालै मात्र भिडियो हेरेँ, मसँग तपाईहरु सबैको माया र आशिर्वाद छ, धन्यवाद ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया