काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर अब चाँडै दोश्रो पटक आमा बन्दैछिन् ।
अहिले उनी प्रेग्नेन्सी पीरियडमा इन्जोय गरिरहेकी छन् । साथै आफ्नो काममा पनि उनी त्यतिकै ध्यान दिइरहेकी छन् ।
अहिले सोसल मिडियामा उनको डान्सको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा उनी डान्स गरिरहेको देखिएको छ ।
उनले ओरेन्ज कलरको फूल स्लीव टप लगाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया