फेब्रुअरीबाट भारतमा सबै सिनेमा हल खुल्ने

काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेका सिनेमा घर भारतमा फेब्रुअरीबाट पूर्ण रुपमा खुल्ने भएका छन् ।

अहिलेसम्म कोरोना भाइरसका कारण ५० प्रतिशत मात्रै सिनेमा घर खोलिएका थिए ।

जसमा फेब्रुअरीबाट भने सबै सिनेमा घर खोलिने भएको बताइएको छ ।

सिनेमा हललाई सरकारले १०० प्रतिशत क्यापासिटीको साथ खोल्न अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?