२८ वर्ष पहिला यस्ता थिए कपिल शर्मा

काठमाडौं । बलिउड कमेडियन कपिल शर्माले हालै मात्र आफ्नो एक फोटो सोसल मिडियामा शेयर गरेका छन् । उक्त फोटो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उनको यो फोटो सानो बेलाको हो । जो आजभन्दा २८ वर्ष पुरानो रहेको छ ।

उनको जन्म २ अप्रिल १९८१ मा अमृतसर पञ्जावमा भएको थियो ।

उनको वास्तविक नाम शमशेर सिंह हो । उनले लाफ्टर च्यालेन्ज जितेर नाम कमाएका थिए ।

यो च्यालेन्जमा उनले १० लाख रुपैयाँ पाएका थिए । यो पैसाले उनले आफ्नी बहिनीको विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?