काठमाडौं । अमेरिकामा आज नयाँ नेतृत्वको सरकार बन्दैछ । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । तर उनको शपथ ग्रहण कार्यक्रममा को प्रमुख गेस्ट हुनेछ भन्नेमा धेरैले चासो राखेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प शपथ ग्रहण कार्यक्रममा सहभागि नबन्ने बताइएको छ ।
उनको स्थानमा उपराष्ट्रपति मायक पेन्सले जिम्मेवारी सम्हाल्नेछन् । उनी बाहेक कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यू बुश र बराक ओबामा रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया