सरकारले ल्यायो ‘नागरिक एप’, के छ सुविधा ?

RSS
0
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज (शुक्रवार) मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका छन् ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?