काठमाडौं । राष्ट्रिय सभामा दीगो विकास तथा सुशासन समितिको २०७६-७७ वार्षिक प्रतिवेदन पेश भएको छ ।
सभाको आज (शुक्रवार)को बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रिय सभाको अर्को बैठक यही पुस २६ गते आइतवार अपराह्न १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया