काठमाडौं । अफ्रिकी देश नाइजेरियामा भएको आतंककारी हमलामा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।
मिडिया रिपोर्टकाअनुसार आतंककारीले मालीको सीमा निजकै रहेका दुई गाउँमा हमला गरेका थिए ।
यो हमलामा २० भन्दा धेरै मानिस घाइते भएका छन् । गृहयुद्धका कारण त्यहाँ २०१७ देखि नै आपत्कालीन घोषणा गरिएको छ ।
आतंककारीले त्यहाँका दुई गाउँलाई निशाना बनाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया