गेम अफ थ्रोन्स बनाउने चिनियाँ गेम टाइकुनको विष दिएर हत्या

काठमाडौं । गेम अफ थ्रोन्स बनाउने गेम टाइकुन लिन कीको विष दिएर हत्या गरिएको छ ।

संघाई प्रहरीले यसको पुष्टि गरेको हो । ३९ वर्षीय लिन ची ‘यूजू’ नामक गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओलाई चियामा विष दिएर हत्या गरिएको थियो।

उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ नामक गेमका लागि चिनिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?