साउथ सुपरस्टार राम चरणलाई कोरोना संक्रमण

काठमाडौं । साउथ इण्डियन फिल्म इण्डस्ट्रीका सुपरस्टार राम चरण तेजालाई कोरोना संक्रमण भएको छ ।

यसको जानकारी उनले स्वयं सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

उनले कोरोना संक्रमण भएपछि आफूलाई होम क्वारेन्टाइनमा बसेको बताएका छन् ।

साथै आफूसँग भेट भएकाहरुलाई टेस्ट गराउन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?