काठमाडौं । कोरोना भाइरसले लगातार आफ्नो रुप परिवर्तन गरिरहेको छ ।
बेलायत, दक्षिण अफ्रिका र नाइजेरिया नयाँ प्रकोरको कोरोनाको स्ट्रेन फेला परेको थियो । अब अन्य आठ यूरोपेली देशमा पनि नयाँ प्रकारको कोरोना पाइएको बताइएको छ ।
फ्रान्स र आयरल्याण्डमा पनि नयाँ प्रकारको कोरोना पाइएको छ । वैज्ञानिकहरुले २०२१ मा यो नयाँ प्रकारको कोरोनाले झनै भयावह बन्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया