कहिलेबाट पाइन्छ अक्सफोर्ड यूनिभर्सिटीको कोरोना भ्याक्सिन ?

काठमाडौं । अक्सफोर्ड यूनिभर्सिटीको संयोजनमा औषधि कम्पनी एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन बेलायतका मानिसलाई जनवरीबाट दिइने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेलायतमा अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सिन जनवरीबाट शुरु गरिनेछ ।

बेलायतमा यसको अनुमतिको प्रतिक्षामात्र रहेको बताइएको छ ।

सोमवारबाट अनुमति मिल्न सक्ने आँकलन गरिएको अन्तर्राष्६्यि सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?