काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा फेरि लकडाउनको सम्भावना नरहेको बताएका छन् ।
अवस्थालाई नियन्त्रणमा लिने काम भइरहेको बताउँदै उनले बेलायतमा फेरि लकडाउनको सम्भावना नरहेको बताए ।
बेलायतमा बिहीवार एकैदिनमा ५७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै बुधवार ७४४ संक्रमितको मृत्यु भएको थियो । अहिलेसम्म बेलायतमा ६९ हजार ६२५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया