बेलायतमा ६ लाख मानिसले लगाए कोरोना भ्याक्सिनको पहिलो डोज

काठमाडौं । नयाँ वर्षको शुरुवात भन्दा पहिला कोरोना संक्रमणबाट राहत दिने खबर बाहिरिएको छ ।

न्यूज एजेन्सी रायटरले बेलायती सरकारले भनेअनुसार ६ लाख भन्दा धेरै मानिसले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएको बताएको छ ।

बेलायती नागरिकलाई फाइजर बायोएनटेकद्वारा निर्मित कोरोना भ्याक्सिनको पहिलो डोज दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?