काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा एक युवक विमानको विंगमा पहिला युवक टहलाउँछन् । त्यसपछि फेरि त्यहीँ बस्छन् । प्लेन भित्र बसेका मानिसहरु उनको फोटो लिन्छन् ।
सोसल मिडियामा अहिले उनको फोटो अत्याधिक भाइरल बनिरहेको छ ।
अलास्का एयरलाइन्सको विमानको विंगमा युवक बसेका थिए । यो घटना अमेरिकाको लास वेगासको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया