काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव परिणामलाई लिएर वाक युद्ध जारी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोर्टले एकपछि अर्को मुद्दा खारेज गर्दै गम्भीर धक्का दिइरहेको छ ।
यसैबीच ट्रम्पलाई ट्वीटरले अर्को झट्का दिएको छ । ट्वीटरले ट्रम्पको अकाउण्टमाथि अस्थायी रोक लगाएको छ ।
यसको जानकारी अमेरिकी मिडिया द हिलले आफ्नो समाचारमा उल्लेख गरेको छ । नियमको उल्लंघन गरेको भन्दै यो कदम उठाएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया