काठमाडौं । पूर्वी लद्दाख सीमामा भारतसँगको तनावकाबीच चीन र पाकिस्तानी वायुसेनाको बीचमा युद्धाभ्यास जारी रहेको छ ।
यसको लागि चीनको सिन्ध प्रान्तको थट्टा जिल्लाको भोलेरीमा पाकिस्तानी वायु सेनासँग हवाई अड्डामा आफ्नो फाइटर जेटको साथमा युद्धाभ्यास गरेको हो ।
युद्धाभ्यासका लागि चिनियाँ फाइटर जेट सोमवार त्यहाँ पुगेको थियो । यो युद्धाभ्यास डिसेम्बर अन्तिमसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया