काठमाडौं । सरकारले सोमवार(भोली) औपचारिक रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ ।
नापी विभागले सोमबार एक समारोहकाबीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार भोली (सोमवार) जानकारी गराई पर्सि (मंगलवार) सगरमाथाको उचाईबारे जानकारी दिईनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया