विवादित कमेन्टमा जज गिरफ्तार

काठमाडौं । चेन्नई पुलिसले बुधवार पूर्व जज सीइस कर्णनलाई गिरफ्तार गरेको छ । कर्णन मद्रास र कोलकता हाईकोर्टमा जज थिए ।

उनले सुप्रिम कोर्ट र हाईकोर्टविरुद्ध अपमानजनक बयान दिएको आरोप छ । र उनकी पत्नीलाई रेपको धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?