काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेत्री रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती जमानतमा छुटेका छन् ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया र उनका भाई शोविकलाई गिरफ्तार गरेको थियो ।

जसमा रिया पहिल्यै रिहा भईसकेकी छन् भने शोविकलाई आज कोर्टले जमानतमा रिहा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया