काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिलेसम्म चीनको वुहान शहरबाट फैलिएको बताइएको थियो । तर अब अमेरिको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्शन (सीडीसी) को रिपोर्टमा संक्रमण चीनमा नभएर अमेरिकाबाट फैलिएको बताइएको छ ।
यो सरकारी अध्ययनका अनुसार अमेरिकामा गत वर्षको डिसेम्बरमा नै कोरोना फैलिसकेको देखिएको हो ।

त्यसको केहि समय पछि मात्रै चीनमा कोरोना पाइएको बताइएको छ । कोरोना फैलिएपछि नै अमेरिका लगातार चीनमाथि कोरोना संक्रमण फैलाएको आरोप लगाउँदै आइरहेको छ ।
अमेरिकाको एक मिडिया संस्थानका अनुसार स्टडीमा उक्त प्रमाण भेटिएको बताइएको छ ।
जसका अनुसार शोधकर्ता र स्वास्थ्य प्रशासनले थाहा पाउनु अगाडि नै कोरोना विश्वमा फैलिसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया