जिनपिङले दिए बाइडेनलाई बधाई

काठमाडौं । अमेरिकासँग चलिरहेको तनावका बीच चिनियाँ राष्ट्रपति शी जिनपिङले बुधवार राष्ट्रपति इलेक्ट जो बाइडेनलाई बधाई दिएका छन् ।

चीनले पनि चुनावको नतिजा स्विकारेको यस बधाईबाट पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?