फिलिपिन्समा भयानक तूफान : ६७ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा आएको वामको नामक समुन्द्री तूफानबाट ६७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । तूफानमा १२ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?