बोर्डरमा मोदीको हुंकार : कसैले नराम्रो दृष्टिले हेरे सह्य हुनेछैन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार ७ औँ पटक सीमामा खटिएका जवानसँग दीपावली मनाएका छन् ।

यस पटक उनी ज्यसलमेरमा गएका थिए । उनले त्यहाँ ४० मिनेटसम्म भाषण गरे । उनले सुरक्षासँग कुनै सम्झौता नहुने बताएका छन् ।

लोंगेवाला चौकी पर प्रधानमंत्री नरेंद्र मोदी (फोटो-एएनआई)

चीन र पाकिस्तानलाई चेतावनी दिँदै उनले कसैले नराम्रो दृष्टिले हेरेमा प्रचण्ड जवाफ मिल्ने उनले बताएका छन् ।

२०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले उत्तराखण्ड, पञ्जाव, हिमाञ्चल प्रदेश र जम्मू किश्मरमामा सैनिकको साथमा दीपावली मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?