काठमाडौं । पाकिस्तानको हाईकोर्टका मुख्य न्यायाधीश वकार अहमद सेठको कोरोनाका कारण निधन भएको छ ।
उनको बिहीवार कोरोना संक्रमणबाट निधन भएको हो । पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई फाँसीको सजया सुनाएका ५९ वर्षीय जस्टिस सेठलाई २२ अक्टोबरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएका उनको बिहीवार निधन भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया