काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिपावलीको अवसरमा बोर्डर पुगेका छन् ।
उनी आज बोर्डरमा रहेका सैनिकसँग दिपावली मनाउन राजस्थानको ज्यासलमेर बोर्डर गएका हुन् ।
मोदीसँग सीडिएस बिपिन रावत, आर्मी चिफ एमएम नरावणे, एयर चीफ मार्शल आरकेएस भदौरिया र बीएसएफका डीजि राकेश आस्थना पनि बोर्डर गएका छन् ।
यो भारत र पाकिस्तानबीचको सीमा हो । त्यहाँ एक सुप्रसिद्ध तनोट माताको मन्दिर रहेको छ । नरेन्द्र मोदीले आज सैनिकसँग सीमामा दीपावली मनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया