काठमाडौं । इस्लामाबादस्थित अमेरिकी दूताबासले पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध गरेको एक पोस्टलाई रिट्वीट गरेकोलाई लिएर माफी मागेको छ ।
पाकिस्तानको अमेरिकी दूताबासले विपक्षी दल पीएमएल एनका नेता एहसान इकबालको ट्वीटलाई रिट्वीट गरेको थियो ।
जसपछि सोसल मिडियामा आलोचना शुरु भएको थियो । अमेरिकी दूताबासले उक्त ट्वीट हिजो राती ह्याक भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया