काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार (भोली) संखुवासभास्थित नेपाल चीनबीचको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् ।
उनी निकट स्रोतका अनुसार कोशी करिडोर लगायतका विकास आयोजना निरीक्षणका लागि प्रधानमन्त्री ओली किमाथाङ्का जान लागेका हुन् ।
दोस्रो पटक मृर्गौला प्रत्यारोपणपछि खासै बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्री कोरोनाको जोखिम बढेसँगै बाहिरी जिल्लाका कार्यक्रममा सहभागि भएका थिएनन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया