यूक्रेनका राष्ट्रपतिलाई कोरोना संक्रमण

काठमाडौं । यूक्रेनका राष्ट्रपति बोलोडिमिर जेलेन्स्कीलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनले सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् ।

उनले आफूलाई क्वारेन्टाइनमा राखेको बताएका छन् । उनी आफूलाई स्वस्थ राख्न प्रयास गरिरहेका छन् ।

उनी आफ्नो इम्यूनिटी बढाउन भिटामिनको प्रयोग गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?