काठमाडौं । कामपा– ३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक व्यक्ति आज मृत फेला परेका छन् ।
उक्त होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया