काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाईटेड र इस्तानबुल भिड्दै छन् । म्यान्चेस्टर युनाईटेड र इस्तानबुलबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

टर्किस क्लबविरुद्ध मैदान उत्रदा युनाईटेड लगातार तेस्रो जितको खोजीमा हुनेछ । २ खेलमा ६ अंक जोडेको युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
इस्तानबुल भने अंक विहीन रहदै पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया