बलिउडलाई अर्को धक्का : अभिनेता फराज खानको निधन

काठमाडौं । बलिउड अभिनेता फराज खानको निधन भएको छ । उनको ४६ वर्षको उमेरमा ब्यांग्लुरुको अस्पतालमा निधन भएको हो ।

लामो समय यता बिरामी रहेका उनको निधन भएको पूना भाटले सोसल मिडियामा जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?