काठमाडौं । अलीबाबाको फाइनेन्सियल सर्भिसेज एन्ट ग्रुप कर्पोरेशनको बिस्तारमा चीनले ज्याक मा र अन्य सीनियर एक्जीक्यूटिभ्सलाई चेतावनी दिएको छ । चीनको नियमन निकायमा संस्थाले दिएको चेतावनीबाट एन्ट ग्रुपले प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ ।
चीनले विशेष गरेर विश्वको सबैभन्दा ठूलो आईपीओमाथि रेगुलेटरी रिस्क बढ्ने चेतावनी दिएको हो । चीनले यो चेतावनी आईपीओको ट्रेडिङ डेब्यू भन्दा केहि दिन पहिला दिएको हो । (एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया