काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमवार भएको आतंककारी हमलामा २० जना विद्यार्थीको मृत्यु भएको छ भने ४० बढी विद्यार्थी घाईते भएका छन् ।
काबुल यूनिभर्सिटीमा पसेका ३ जना आतंककारीहरुले विद्यार्थीमाथि अन्दाध्वन्द गोली चलाएका थिए । अफगान गृहमन्त्रालयका अनुसार सुरक्षाबलले हमला गर्नेलाई मारेको छ ।
https://twitter.com/i/status/1323236156809629697
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया