दिल्लीले जित्यो टस, ब्यांग्लोरलाई ब्याटिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५५ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल भईरहेको छ ।

दिल्लीले टस जितेर बलिङ रोजेसँगै ब्यांग्लोर ब्याटिङमा उत्रिएको छ । प्लेअफमा जानका लागि दुबै टीमलाई यो खेल जित्नै पर्ने दवाव छ ।

आजको खेल हारेमा हैदराबाद र मुम्बई इण्डियन्सबीचमा हुने खेलको नतिजा कुनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?