काठमाडौं । अमेरिका सिंगर तथा अभिनेत्री र लेखिका मारग्रेट लिएन राइम्स सिब्रायनले हालै मात्र आफ्नो इन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफ्नो छालासम्बन्धी रोगको बारेमा बताएकी छन् ।
![]()
लिएनले इन्स्टाग्राममा आफ्ना दुई तस्वीर पोस्ट गरेर छालासम्बन्धी रोगको बारेमा बताएकी हुन् । मारग्रेटले आफ्नो यस पोस्टका साथै इमोसनल पोस्ट लेखेकी छन् ।
![]()
उनले आफूसोराइसेस रोगबाट पीडित भएको बताएकी छन् । मारग्रेटले आफ्नो पोस्टमा यो तस्वीरको सहयोगले आफ्नो रोगको बारेमा बताएकी छन् ।
![]()
डाक्टरका अनुसार उनको सबै उपचार हुन सक्ने कुनै विधि छैन । तर यसलाई कन्ट्रोल भने गर्न सकिन्छ ।
![]()
उनले यो फोटो विश्व सोराइसिसको अवसरमा यी फोटोहरु शेयर गरेकी थिइन् ।
![]()
एजेन्सीको सहयोगमा
![]()
![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया