बेलायती राजकुमारलाई अप्रिलमै भएको थियो कोरोना, यसकारण कसैलाई थाहा दिएनन्

काठमाडौं । बेलायती राजकुमार प्रिन्स बिलियमलाई गत अप्रिलमै कोरोना भाइरस संक्रमण भएको खुलेको छ ।

यो उनका पिता प्रिन्स चार्ल्सलाई यस वर्षको शुरुवातमै भएको कोरोना संक्रमणको समय नै थियो । बीबीसीको एक खबरमा यसको जानकारी दिइएको छ ।

उनले आफूलाई कोरोना संक्रमण भए पनि अन्य मानिसहरुमा यसको डर नहोस् भनेर कसैलाई नबताएको बताएका छन् ।

प्रिन्स चार्ल्सलाई गत मार्चमा कोरोना भाइरस संक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?