कोलकताले राजस्थानलाई दियो १९२ रनको विशाल लक्ष्य, मोर्गनको सीजनमो पहिलो अर्धशतक

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५४ औँ म्याचमा अहिले कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच खेल भईरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेटको क्षतिमा १९२ को टार्गेट दिएको हो ।

टीमका कप्तान इयोन मोर्गनले ३५ बलमा सबैभन्दा धेरै ६८ रन बनाए । उनको सीजनमा पहिलो र लीगमा छ औँ अर्धशतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?