भियतनाममा २० वर्ष यताकै शक्तिशाली तूफान, ३५ जनाको मृत्यु

काठमाडौं । भियतनाममा आएको टाइफून तूफानबाट ३५ जनाको मृत्यु भएको छ । साथै भीषण वर्षा र भूस्खलन समेत भईरहेको छ ।

Typhoon, landslides leave 35 dead, others trapped in Vietnam | CBC News

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भियतनाममा बितेको २० वर्ष यताकै सबैभन्दा ठूलो तूफान आएको हो ।

Typhoon, landslides leave 35 dead, 59 missing in Vietnam | World | richmond.com

यसबाट लाखौँ मानिसहरु प्रभावित बनेका छन् । ५० जना भन्दा धेरै मानिस बेपत्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?