कोरोनाका कारण गुम्न सक्छ श्रवण शक्ति !

काठमाडौं । कोरोनाबाट जीवनभरका लागि श्रवण शक्ति गुमाइन पनि सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो संक्रमणले सुन्ने श्रामता नष्ट गरिदिन सक्छ । बेलायतमा हालै मात्र एउटा यस्तै केस फेला परेको छ ।यो दाबी बेलाउतको यूनिभर्सिटी कलेज लण्डनका रिसर्चर्सले गरेका हुन् ।

उनीहरुले संक्रमण पछि स्टोरोयड औषधि दिए पछि त्यसको असर उल्टो पर्न सक्ने बताएका हुन् । जसले श्रवणशक्तिको क्षमता नष्ट गर्न सक्छ ।

रिसर्चमा संक्रमितको सुन्ने क्षमता कसरी घट्यो भन्ने बारेमा अझै पनि स्पष्ट धारणा आईसकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?