अभिनेता सिद्धार्थ मलहोत्राले भने : ‘आलियासँग किस गर्नु बोरिङ थियो’

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र आलिया भाटले एउटै फिल्म स्टूडेण्ट अफ दि इयर बाट आफ्नो करियर शुरु गरेका थिए ।

यो फिल्म बक्स अफिसमा हिट साबित भएको थियो । त्यसपछि उनीहरु दुबै करियरले नयाँ मोड लिएको थियो ।

फिल्मफेअरसँग दिएको एक अन्तर्वार्ताम सिद्धार्थले आलियासँग किस गर्नु धेरै बोरिङ भएको बताएका छन् ।

Revolutionizing Scintillating Hot Alia Bhatt – PICZLoad pics a la carte

यो कुरा उनले आफ्नो पहिलो फिल्मलाई लिएर भनेका हुन् । स्टूडेण्ट अफ दी इयरमा उनीहरुको किस सीन थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?