विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ८५ लाख नाघेको छ । बुधबार रातिसम्म संक्रमितको संख्या ३ करोड ८५ लाख ९८ हजार हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यसैगरी विश्वभर १० लाख ९४ हजारको मृत्यु हुनेको निको हुनेको संख्या २ हजार ९० लाख नाघेको छ ।
यस्तै हालसम्म ८५ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया