काठमाडौं । बाँकेको कोहलपुर मेडिकल कलेजमा कुरुवा बसेका एक पुरुष एकाएक अस्पतालको दुई तलामाथि हामाफल्दा गम्भीर घाइते भएका छन् । बुधवार साँझ उनी अस्पतालबाट हामफालेका छन् ।
इन्जिनीयर पेशामा रहेका ती पुरुषको अहिले सोही मेडिकल कलेजमा उपचार भइरहेको कोहलपुरका डीएसपी कुलदीप चन्दले जानकारी दिए ।
उनी किन हामफाले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया