नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा सीआईबीको छापा

काठमाडौँ, २ चैत – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को कार्यालयमा छापा मारेको छ ।शुक्रबार बिहान बोर्ड बैठक बसिरहेकै बेला सीआइवीको टोलीले छापा मारेको हो ।सो बैंकमा २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले छापामारेर अनुसन्धान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?