यस वर्षको साहित्यमा नोबेल पुरस्कार अमेरिकी साहित्यकार लुईस ग्लूकलाई

काठमाडौं । स्विडिश नोबेल कमेटीले बिहीवार अमेरिकी कवियत्री लुइज ग्लूकलाई यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार दिएको छ ।

सबै पुरस्कार १० डिसेम्बरमा अल्फ्रेड नोबेलको पुण्यतिथिमा स्टकहोममा दिइनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?