काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बुधवार आएको रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।
कोरोना पुष्टि भएसँगै उक्त व्यक्तिलाई एकान्तवासमा पठाईएको एन्फाले जनाएको छ । कर्मचारीमा संक्रमण देखिएपछि एन्फा हेडक्वार्टर तीन दिन बन्द रहने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया